Oct 07, 2018

माननिय उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवज्यूबाट मुद्रक डायरी तथा वेभ पेजको शुभारम्भ

आश्विन २३ गते माननिय उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवज्यूबाट मुद्रक डायरी तथा वेभ पेजको शुभारम्भ भव्यवरुपमा सम्पन्न भयो । माननीय मन्त्रीज्युबाट शुभकामनाका साथै प्रेसलाई परेका समस्यामा बसेर छलफल गर्न समेत सकिने कुरा राख्नु भयो ।